निष्ठानन्द बज्राचार्य Nistha Nanda Bajracharya

विधा÷क्षेत्र ः प्रकाशन÷लेखन÷बौद्धमार्गी जन्म ः १९१५ मार्ग शुक्ल चौथी;  ज.स्थान ः ओमबहाल, नः बही, काठमाडौँ;  बा ः मुक्तानन्द;  आमा ः थकुमती; शिक्षा ः संस्कृत;  विवाह:  २ विवाह;  सन्तान ः १ छोरा, १ छोरी । व्यक्तित्व ः निष्ठानन्द बौद्धिक व्यक्तित्व हुन् । कहिले व्यापार त कहिले सरकारी सेवामा प्रवेश गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नामा लागेका यिनले ‘प्रज्ञापारमितायागु एकविंशती इलोकया भाषासहित नेवारीभाषाबाट अनुवाद गरी सबैभन्दा पहिले छापाखानाबाट प्रकाशन गरेका थिए । त्यसका अतिरिक्त यिनले बुद्ध धर्ममा आधारित थुप्रै पुस्तकहरू नेवारी भाषामा लेखी प्रकाशन गरेका छन् । नयिनीद्वारा लिखित ‘ललितविस्तार’नामक पुस्तक बौद्ध दर्शनको एक महŒवपूर्ण कृति हो । वारी भाषाको चार स्तम्भमध्ये यिनी एक हुन् । राणा शासन कालको अँध्यारो युगमा पनि नेवारी भाषालाई पुनः जागरण ल्याउने कार्यमा मुख्य भूमिका निभाएका यिनी पुनः जागरण समयका गद्य प्रतिभा थिए । सरकारी सेवामा आबद्ध यिनले भाषा जागरणकै निमित्त कलकत्ताबाट प्रेस खरिद गरेर आफ्नै घरमा प्रेस स्थापना गरेका थिए ।  यिनी आफ्नो मयका प्रख्यात पण...

Surendra Nakarmi नाटककार सुरेन्द्र नकर्मी


जन्म मिति : २०२२         असार, काठमाडौं ।

माता :रामकुमारी पिता ; स्व.राजबहादुर

हाल:क्यानडा

कार्यक्षेत्र:लेखन/निर्देशन

विधा: नाटक /गीत/कविता /चलचित्र (कथा/पटकथा/संवाद )

कृति तथा रचनाहरु

पूर्णाङ्की: एउटा पापी रातरहरै भाेसत्य साइबाबा, रमाइलो पक्ष: (याे नाटक एकै रातमा लेखिएको नाटक हाे। )

एकाङ्की: मानव/यन्त्र मानवसडक नाटकहाे,म मेहत्तर बन्छुलाै आयाे ताजा खबर आदि।(सबै मञ्चित/पुरस्कृत)

प्रकाशनकाे तयारीमा : न्वारन,बिद्राेही मेरा पात्रहरू

चलचित्र : दुश्मनप्रेमसिउँदाेकाे सिन्दुर, आदि।

टेलिचलचित्रहाेसबहादुर बेहाेशी,श्रीमान् /श्रीमती ,रहरै भाे,लछुमनीयालगायत करिब २५/३० वटा जति।

डकुमेन्ट्री फिल्म : सय भन्दा बढी ।       


स्रोत : लेखकबाट प्राप्त विवरण


Comments

Popular posts from this blog

Bharat Raj Panta साहित्यकार भरतराज पन्त (ठाकुरदत्त कैकयीनन्दन)

Sahityakar Ismali सहित्यकार इस्माली (महेश पौडेल, महेश्वरप्रसाद उपाध्याय)

डा. देवी नेपाल (देवीप्रसाद) Dr, Devi Nepal Chhanda Parag